मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • बिगतमा लेखेको एउटा लेखको इस्पष्टीकर्ण बारे!

बिगतमा लेखेको एउटा लेखको इस्पष्टीकर्ण बारे!

  • बिहिबार, असार २३, २०७९
बिगतमा लेखेको एउटा लेखको इस्पष्टीकर्ण बारे!

सुरेशकुमार पान्डे — केहिदिन पहिले मैले एउटा लेख’दुई करोडको रेल मा राजनीति खेल”भन्ने लेखको बारेमा म आफैले स्पष्टिकरण! दिन चाहान्छु।
गत ०५-०७-२०२२,को एउटा लेखको सन्द्रभमा भएको गलतिको बारेमा जानकारी सहित गलति भएकोमा खेद प्रकट गर्दछुँ।
त्यो लेखको शिर्षक मै”दुई करोडको रेल राजनीति खेल”भन्ने थियो त्यो लेखमा भएको गलतीले पाठक बर्गलाई पर्न गएको असुबिधाका लागी क्षामापार्थि छुँ।पहिलो कुरा दुई सए करोड हुनुपर्नेमा दुई करोड भयो त्यो लेख्ने द्वौरानमै म बाट टाइप मिष्टेक भएको थियो र त्यसै सिर्षकको लेख भित्र पनि कतिपय ठाउमा त्यो मिष्टेक भएको जानकारी दिन चाहान्छुँ।वास्तिबक रूपमा भन्नु पर्दा हामिले त अनुमान लगाएरनै भन्ने गर्छौं किनकी सरकारले कुन चिज कति खर्चेर देशभित्रायो त्यो उनिहरू आफैले भन्ने कुराहो।कतिपय मित्रहरूले मेरो लेख पढेर मेसिञ्जर वा फोन मार्फत आ आफ्ना अमूल्य शुझाब र गलति भयको जानकारी समेत दिनुभएको थियो।उंहाहरूले दिनुभएको त्यो अमूल्य सुझावलाई आत्मासाथ गर्दै यो छोंटो लेख लेख्दैछुँ। आदर्णिय पाठक बर्ग र मेरा सम्मानिय मित्रहरूले दिनुभयको सुझाब प्रति सम्मान गर्न पनि चाहान्छु।कामको द्वौरानमा थुप्रै गलती हुनेगर्छ जसलाई सकारत्मक रूपमा नियाल्लुनै समझ्दार ब्याक्तिको काम हो ताकी त्यसलाई समयमै सुधार्न सकियोस।
अन्ततःरेलको मूल्य रेलको स्तर अनुसार तय गरिन्छ पुरानो मूल्य अनुसारपनि एउटा रेलको इञ्जन कम्तिमा बिस करोड पर्दछ भने एउटा कोच मात्रैको मूल्य दुई करोड हुन्छ।मेरो अध्यायन अनुसार दुई सए करोड भारति हुनुपर्नेहो तर त्यो दुई करोड हुन पुगेकोमा खेद प्रकट गर्दछुँ।
रेलमा कम्तिमा चौबिस कोच भए त्यसलाई ४८करोड पर्दछ। यसरी एउटा रेलको कम्तिमा पनि न्युनतम मल्यू ६८करोड हुन जान्छ।यो हिसावले एउटा साधारण रेलको मूल्य पचास करोड देखी १००करोड सम्म हुन जान्छ।
नेपालले किनेको भारत सँग दुइटा रेल चेन्नईको कोकंर्ण रेल्वे कार्पोरेसन सँग किनेको दुईवटा रेल हुन जो पांच/पांच डिब्बाका हुन।त्यो रेलमा एकपटक कुल १३सए जनाले सफर गर्न सक्छन। जस्को नेपाली किमत लगभग तिन सो करोड हुन जान्छ।
त्यो रेल किनेर बिगत कोरोणाको कारण स्वागत गरेपछि सञ्चालनमै आएनन्।त्यो रेललाई ढाक्ने लाखौंको तिर्पाल किनेर ढाकेर नेपालको रेलवाई सेवाले थन्काएर राखेकोछ।त्यसैलाई यो पंक्तिकारले पाठक बर्गको ध्यान आकार्षण गराउन खोजेको मात्र हो।
भारतको सहयोगमा बनेको जयनगर-जनकपुर बिर्दाबासको६९किमी. विस.२००९को रेल मार्गमा रेल सेवा सञ्चालन हुने निश्चित थियो।बिस.२०६७मै भारत सरकारले रेलमार्गको सहयोग गर्ने प्रतिबद्धता जनाएकोहो।
माथि भनिएको मूल्य अनुमानित मात्रहो त्यो के कति मूल्यमा नेपालको सरकारले भित्राएको थियो त्यो सरकारलेनै बताउने कुराहो।
हाम्रो बिचारमा त त्यो दुई वा तिन सो करोडको रकम भनेको थोरै रकम होइन त्यती ठुलो रकम खर्चेर ति रेलहरूलाई किनियो र थन्काएर राख्नै थियो भने त्यो किन खरिदियो भन्ने जिज्ञासानै हो।
अहिले देशको आर्थिक अबस्थाको टाट पल्टाई हुनेकगारमा छ यो अबस्थामा ति अनाबस्याक रिण लगाएर देशलाई सरकारलेनै नाङ्गेझार पार्दा आम नागरिकलाई दुःख लाग्नु स्वाभाबिकनै हो र यो लेखक पनि यही देशको नागरिक भएको हुनाले देश सकेसम्म रिणमा नपरोस भन्ने मनसायले लेखिएको थियो।
नेपालको इतिहाशमा रेल राणा साशनकालमा वि.स.१९८४मै भारतिय जय नगर देखून विजल पुरा सम्म नेपाल को पहिलो रेल सञ्चालन भयको थियो पछि त्यसको बाढले गर्दा रोक लगाएको बारे खुब चर्चा थियो।पछि विस.१९९४मा फेरी रेल आइपुग्यो।बिगतमा ब्यापक चर्चामा आएको रेल सेवा त्यही हो जो बि.स.२०५९मा आएको बाढी बाट बिगही पुल बगाएपछी नेपालको पहिलो रेल सेवा जनक पुर देखी जयनगरको जम्मा जम्मी२९कि.मी.मा सिमित भयो।
लगभग बन्दनै हुन पुग्यो।
बिकासका योजनाहरू!
रेलवेलाई ब्यबस्थित गर्न भनेर २०२१मा नेपाल याता यात संस्थान अन्तरगत राखिएको थियो भने बि.स.२०२५साल पछि यसको नाम जनकपुर जय नगर रेल्वे भएकोथियो।जसलाई बि.स.२०६१मा नेपाल रेलवे बनाइयो।
नेपालको रेलसेवा लाई विश्वनिय र भरपर्दो यातायातको साधन बनाउने भनेर १असार२०६८देखी रेल बिभागको स्थापना गरियो भनिन्छ त्यसबारे पछि सम्म काम सञ्चालन छ भनि रहन्थे।
ओलिको सरकारको पालामा त्यो रेल गुडाउँने र देशमा पानी जहाजलाई सञ्चालन गर्ने भनेर खुबै भिड जुटाउँने गरेका थिए।
उपरोक्त लेख लेख्दा लिएको आबस्याक सामाग्रि गुगल सर्च बाट हो।

चर्चामा

सम्बन्धित समाचार