नैतिक पतन भयपछि जता जो गयपनि के अर्थ रह्यो ?
अजय शर्मा योगेंद्र ढकाल माओवादी बाट राज दुत बनेका ब्याक्तिहुन हुन।उनि पहिले मसालमानै थिए यस्ता छामछाम छुमछुम गरेर क्यारियर बनाउँन खोज्नेहरू कति आए कति गए अनगिन्ती छन।डा.बाबुराम भट्टराई,दिनानाथ शर्मा,सिपि गजूरेल,डिलाराम आचार्य जस्ता धेरैलाई मसालले नेता बनायो उनिहरू जस्ता कतिपयलाई जिताएर संसद सम्म पनि पुरायो तर उनिहरू आ आफ्नो स्वार्थमा डुबेर आफ्नो नैतिक्ता गुमाए।त्यस्तै योगेन्द्र ढकालपनि […]