शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • आठौं अखिल भारत सम्मेलनलाई अभिवादन !!

आठौं अखिल भारत सम्मेलनलाई अभिवादन !!

  • बिहिबार, फाल्गुन ५, २०७८
आठौं अखिल भारत सम्मेलनलाई अभिवादन !!

जनक बि सि

– संसारका मजदुर एक हाै
– नेपाली एकता जिन्दावाद
संसारलाई मुक्त गर्ने याे भयानक तिम्रो आवाज ,
आठौं अखिल भारत सम्मेलन तिमीलाई अभिवादन ।

– गणतन्त्रको रक्षा गराै ,
भारतस्थित प्रवासि नेपालीहरुकाे मताधिकार एवंम समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराै प्रधान आवाज उठायाै
आठौं अखिल भारत सम्मेलन तिमिलाई अभिवादन ।

– आठौं अखिल भारत सम्मेलन तयारी दिशामा अगाडि बढाउने क्रममा युद्ध स्तरमा जनताको झुग्गि झुपडीमा पुगि रहदा जम्मु कस्मिर पुगेका छाै
आठौं अखिल भारत सम्मेलन तिमिलाई अभिवादन ।

– आठौं अखिल भारत सम्मेलन तयारी गरि रहदा बरु तिमि फलाम तातेकाे राताे प्वालाकाे रुपमा बिकसित भयाै
आठौं अखिल भारत सम्मेलन तिमिलाई अभिवादन ।

– आठौं अखिल भारत सम्मेलन तिमि तयारी दिशामा बढी रहदा हाेसियार मार्ग प्रसस्त गरे कै छाै
अराजक फुटपस्तहरुलाई ऊ त्यहाँ मिल्काएर श्रमजीवीकाे गर्भिलाे महान यात्रा बढाउँदा आठौं अखिल भारत सम्मेलन तिमिलाई अभिवादन ।

– आठौं अखिल भारत सम्मेलन तिमी मुल प्रबाह अखिल भारत नेपाली एकता समाज हाै –
एकता समाजकाे बिकास क्रमसँगै इतिहासमा कलकत्तेहरुलाई धुलाे चटाई यहाँसम्म आई पुग्याै आठौं अखिल भारत सम्मेलन तिमिलाई अभिवादन ।

– आठौं अखिल भारत तयारी सम्मेलन तिमिलाई थाहा छ तथाकथित नेपाली जनयुद्ध प्रचन्डहरुले गरि रहदा तात्कालिक एकता समाज अफ्ठेराेमा परेकाे हाे।

– हैदराबादकाे साताै अखिल भारत सम्मेलनले एकता समाजकाे बिकसित रुपमा अखिल भारत नेपाली एकता समाज ( मुल प्रबाह ) याे रुप पारित गरेको हाे ।

– अखिल भारत नेपाली एकता समाज ( मुल प्रबाह ) साताै अखिल भारत सम्मेलनले पारित गरिसकेपछि प्रचन्डहरुकाे कलकत्ते खाँउलामा भासिएकाे हाे यसैले तिमि बनिरहेकाे मुल प्रबाह बैज्ञानिक छाै
आठौं अखिल भारत सम्मेलन तिमिलाई अभिवादन ।

– ७ नभेम्वर १९७९ मा एकता समाज बनारसमा घाेषणा गर्दा सित्तैमा भएको थिएन ,
बरु केही वर्ष अगाडि एकता समाज निर्माण तयारी गर्दा माेहन बिक्रम सिह र चित्र बहादुर केसी केरलाकाे त्रिवेन्द्रमा भेट भएका

– यसैले उहाँहरुकाे याेगदानमा निर्माण तात्कालिक एकता समाज हुदै एकता समाज (मुलप्रबाह) कानुनी प्रक्रियामा जादा , मुल प्रबाह अखिल नेपाली एकता समाज बनाउने आठौं अखिल भारत तयारी सम्मेलन तिमिलाई अभिवादन ।

– आठौं अखिल भारत सम्मेलन मुल प्रबाह अखिल भारत नेपाली एकता समाजकाे बिकाश भईरहेकाे छ
तर संगठनमा मुल प्रबाहकाे नाम चाेरेर मुल प्रबाह अभानेएस काे नाममा अराजक गतिविधि चलाउने फुटपरस्तहरुलाई किनारा लगाउ जरुरी छ
यसैले आठौं अखिल भारत तयारी सम्मेलन तिमिलाई पुनः अभिवादन ।

चर्चामा

सम्बन्धित समाचार