बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • पानीको फाेहरा भित्र आन्दोलन !!

पानीको फाेहरा भित्र आन्दोलन !!

  • शुक्रबार, फाल्गुन ६, २०७८
पानीको फाेहरा भित्र आन्दोलन !!

जनक बि सि

एमसिसि खारेज दिशाकाे आन्दोलन चर्को छ ।
काठमाडौ बानेश्वर दमन हेर्दा एमसिसि पारित गराउने षड्यन्त्र बढेको छ ।

देशलाई एमसिसि चाँहिदै चाँहिएकाे हाेईन ।
देशभक्त आन्दोलन दमन गरि रहदा एमसिसि खारेज “गर” दलालि सरकार सचेत भएन।

देश नै खाई दिने याे एमसिसि चाँहिदै चाँहिदैन ।
बानेश्वरकाे आन्दोलनकाे दमनमा प्रहरिले महिलालाई कपालबाट लछारपछार गर्दा महिला प्रहरि चाहिन्छ वा चाहिदैन ???

प्रतिक्रियावादि , साम्राज्यवादि दलाल सरकार लाचार छ ।
देश बचाउन देशभक्त शक्ति उठि रहन्छ पानीको फाेहरामा आन्दोलन दबाउ छ ।

अमेरिकी साम्राज्यवादले एमसिसि दियाे खारेज हुनु जरुरी छ ।
भारतीय साम्राज्यवादले दिएको संघियता याे दलाल सरकारले सुरक्षित गर्‍याे सचेत हुन आवश्यक छ ।

एमसिसि सफलपछि अमेरिकी साम्राज्यवादले देश रणयुद्ध बनाई चिन हान्ने प्रयत्त गर्‍यो ।
संघियता सफलपछि भारतीय साम्राज्यवादले देशलाई भारतमा गाब्ने षड्यन्त्रकाे जाल बुन्याे ।

भारतीय संघियता , अमेरिकी एमसिसि सदन र सडकबाट असफल बनाई रहाै ।
पानीको फाेहरा प्रहरि दमनलाई आन्दोलनबाट चकनाचुर हामी पारि रहाै ।
देश र आन्दोलनले मागेमा शहिद हुने कुरामा हामी पछाडि हटदै नहटाै ।

देशमा साम्राज्यवादिहरुकाे हस्तक्षेप चर्को नै चर्को छ ।
रास्ट्रियता , धर्मनिरपेक्ष्यता र गणतन्त्र बचाउन फेरि तेस्रो जनआन्दोलनकाे खाँचो छ ।

नडराई उठ देशभक्तहरु देशलाई हामीले बचाउनु छ ।
देशलाई धितो राखि श्रमजीवी वर्ग ठग्ने शाषकहरलाई देशबाट लखेटनु छ ।

पानीको फाेहरा भित्रकाे काठमाडौ बानेश्वर आन्दोलन देश बचाउने एउटा रुप हाे ।
पानीको फाेहराकाे गर्भमा याे देश बचाई राख्ने देशभक्तहरुकाे जिम्मा हाे ।

चर्चामा

सम्बन्धित समाचार