शुक्रबार, जेष्ठ ४, २०८१

एमसिसि बारे !

  • बुधबार, माघ २६, २०७८
एमसिसि बारे !

जनक बि सि

२९ सेप्टेम्बर २०२१ दिन गरेकाे पत्राचार अनुरुप प्रधानमन्त्रि शेर देउवा र माओवादी प्रचन्डले अमेरिकी वासिङ्टनमा पठाएको परिपत्र देखियो ।

परिपत्रमा ७ वटा दफा त्यँहा छन दफामा उनिहरु देशभक्त आन्दोलन जतिसुकै बढाेस आन्दोलनकाे क्रममा हामी झुकेका हुन्छौं तर एमसिसि पारित गर्छाै भेटियाे ।

शेर बहादुर देउवाकाे राजनीति इतिहास हेर्दा उनि जहाँनिय शाही सामन्त परिवारबाट उनि आएका हुन
प्रचन्डलाई मनन गरि रहनु पर्दा कम्युनिस्ट सखाप पार्न उनि आएका हुन ।

एमसिसि पारित सहयोगमा रामचन्द्र पाैडयाल चिच्याई रहेका छन युवा नेता गगन थापा रास्ट्रिय राजनीतिमा आफुलाई चाेखाे साबित गराउन माैन छन ।

भारतसँग बिप्पा सम्झाैतामा सायन ठाेक्ने बावुराम भट्टराई निकम्मा बनेर गई सके अहिले उनि भारतकाे चम्चा बनेर एमसिसि ल्याउनु पर्दछ भने ।

एमसिसि यस्तो हाे कालान्तरमा याे देश खाँने षड्यन्त्रकारि चाल हाे तर यहाँ भारतीय साम्राज्यवादले कालापानी , लिपु र लिम्पियाधुरा माथि परेड खेलेकाे याे सरकारले गरिरहेकाे दलालि भुल हाे ।

एमसिसि बारे त घनिभुत लडाइँ चलिरहेको छ , देश बचाउन त साम्राज्यवादि र प्रतिक्रियावादि दलाल हाेईन देशभक्त जनतान्त्रिक शक्तिहरुलाई उठाउन नेकपा (मसाल) काे जरुरी छ ।

चर्चामा

सम्बन्धित समाचार