बाजुरा लगायत सुदूरपश्चिममा थप ५ जनामा कोरोना पुष्टि
धनगढी — सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको हो। बाजुराको बुढिगंगा नगरपालिका वडा नम्वर १ की दुई बर्षिय मृतक बालिका र उनकी २३ बर्षीय आमा, धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का ४७ वर्षीय पुरुष, कैलालीको भजनी नगरपालिका वडा नम्वर ७ […]