साेमबार, असार २२, २०७७
  • होमपेज
  • प्रदेश ७
  • अछामका संक्रमित पुरुषले जिते कोरोना

अछामका संक्रमित पुरुषले जिते कोरोना

  • शनिबार, जेष्ठ १७, २०७७
अछामका संक्रमित पुरुषले जिते कोरोना

धनगढी : अछाम घर भई बाँके बस्दै आएका संक्रमित पुरुषले कोरोनालाई जितेका छन्। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बलम्बुको कोभिड –१९ अस्पतालमा उपचाररत ३२ बर्षीय पुरुष कोरोनालाई १६औँ दिनमा जित्दै आज डिस्चार्ज भएको जानकारी दिए। उनले योसंगै सुदूरपश्चिममा कोरोना जित्नेको सङख्या ६ पुगेको समेत नियमित ब्रिफिङमा जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार