शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • संघिय सरकारले सुदूरपश्चिमका लागि २४ हजार आरडिटी किट पठायो

संघिय सरकारले सुदूरपश्चिमका लागि २४ हजार आरडिटी किट पठायो

  • शनिबार, जेष्ठ १७, २०७७
संघिय सरकारले सुदूरपश्चिमका लागि २४ हजार आरडिटी किट पठायो

धनगढी — सुदूरपश्चिमका लागि संघिय सरकारले २४ हजार आरडिटी किट पठाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले आज सुदूरपश्चिमका लागि २४ हजार आरडिटी किट पठाएको जानकारी दिए।

यस्तै कोरोनाका सम्भावित विरामीको थ्रोट स्वाबको नमूना संकलन गर्ने भाडो भिटिएम पनि पठाइएको देवकोटाले बताए।

चर्चामा

सम्बन्धित समाचार