सरकारले सुदूरपश्चिमका चार जिल्ला रेड जोनमा राख्यो
धनगढी — सरकारले भारतसँग जोडिएका सुदूरपश्चिमका चार जिल्लालाई कोरोना भाईरसको रेड जोनमा राखेको छ। कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा सुरक्षा निकायले पेस गरेको रणनीतिक राय–सुझाव प्रतिवेदनमा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, दार्चुला र बैतडीलाई रेड जोनमा राखिएको छ। लकडाउन जारी राख्ने कि आंशिक खोल्ने भन्ने विषयमा सुरक्षा निकायले तयार पारी समिति र गृह मन्त्रालयमा बुझाएको […]