यी हुन् अझै बैंक पुग्न नसकेका ७ ‘दुर्गम गाउँ’
काठमाडौं । नेपालको दुर्गम ठाउँहरु कुन होलान् ? प्रश्न सुन्नेबित्तिकै हाम्रो ध्यान हुम्ला डोल्पा, मुगु लगायतका जिल्लामा पुग्छ । सामान्यतया मोटरबाटो पुग्न बाँकी रहेका क्षेत्रलाई हामी दुर्गमको रुपमा हेर्छौं । तर, स्थानीयस्तरको कार्यसञ्चालनको सुविधाका आधारमा भने ७ वटा स्थानीय तह ‘सबैभन्दा दुर्गम’मा परेका छन् जहाँ अझैसम्म पनि बैंकको शाखा पुग्न सकेको छैन । नयाँ संविधानको […]