शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • स्थानीय तह निर्वाचन २०७९का लागि निर्वाचन आयोग बाजुराको टोल फ्रि नं. सार्वजनीक (सुचना सहित )

स्थानीय तह निर्वाचन २०७९का लागि निर्वाचन आयोग बाजुराको टोल फ्रि नं. सार्वजनीक (सुचना सहित )

  • मङ्लबार, चैत्र १५, २०७८
स्थानीय तह निर्वाचन २०७९का लागि निर्वाचन आयोग बाजुराको टोल फ्रि नं. सार्वजनीक (सुचना सहित )

बाजुरा — स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन आयोग बाजुराको टोल फ्रि नं. सार्वजनीक गरेको छ ।

देश भर बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचन २०७९ का लागि मतदाता ,आम नागरिक तथा सरोकारवालाहरुको जिज्ञासा एवं प्रश्नहरुको सम्बोधन गर्न तथा स्वच्छ ,स्वतन्त्र निष्पक्ष र विश्वसनीय तवरले निर्वाचन कार्यक्रम संचालन गर्नका लागि सहयोग गर्ने उदेश्यले बाजुरा निर्वाचन आयोगले टोल फ्रि नं ११०२ . सार्वजनीक गरेको हाे ।

स्थानीय निर्वाचनको लागि निर्वाचन आयोगले मिति २०७८/१२/१५ गते देखि मत गणना कार्य सुरु गर्ने भएको छ । स्थानीय निर्वाचनको तयारीका लागि  जिल्लामा मतगणना सम्पन्न नभए सम्मका लागि कल सेन्टर संचालन हुन गईरहेकाले मतदाता आम नागरिक तथा सरोकारवालाको कुनै जिज्ञासा ,प्रश्न वा गुनासो भए उक्त टोल फ्रि नं ११०२ मा. कल गरि जानकारी पाउन निर्वाचन आयोग बाजुराले सुचना सहित जानकारीका लागि प्रकाशन गरेको निर्वाचन कार्यालयका सुचना अधिकारी बिसाल पुडासैनीले बताए ।

No description available.

चर्चामा

सम्बन्धित समाचार