बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • देश
  • निर्बाचन आयोगले बाजुरामा तोक्यो निर्बाचन अधिकृत्त को कुन स्थानिय तह सूचिसहित

निर्बाचन आयोगले बाजुरामा तोक्यो निर्बाचन अधिकृत्त को कुन स्थानिय तह सूचिसहित

  • आइतवार, चैत्र १३, २०७८
निर्बाचन आयोगले बाजुरामा तोक्यो निर्बाचन अधिकृत्त को कुन स्थानिय तह सूचिसहित

बाजुरा — निर्वाचन आयोगले बाजुराका नौ ओटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ ।

सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै आयोगले बाजुरामा जिल्ला न्यायाधीश मानब प्रशाद धिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो । धिमिरेलाई बडिमालिका नगरपालिकाको निर्बाचान अधिकृत्तको पनि जिम्मेवारी दिइएको छ ।

गौमुल गाउँपालिकामा शान्ति बहादुर बस्नेत, खप्तड छेडेदह गाउँपालिकामा लक्ष्मण बहादुर कठाएत, त्रिबेणी नगरपालिकामा पुष्पराज पाण्डे, बुढीगंगा नगरपालिामा निरन्जन स्थापित, बुढीनन्दा नगरपालिकामा गोकर्ण प्रशाद उपाध्या, स्वामीकार्तिक खापर गाउपालिकाम शिबहरी सुवेदी, र हिमाली गाउपालिकामा गम्बीर राना भाट खटिएका छन् ।
आयोगले जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार