सुदूरपश्चिममा सरकारी चिकित्सकले निजी अस्पतालमा काम गर्न नपाउने
सुदूरपश्चिममा सरकारी चिकित्सकले निजी अस्पतालमा काम गर्न नपाउने भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले सबै अस्पतालहरुलाई परिपत्र गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई निजि क्लिनिक तथा अस्पतालहरुमा काम नगर्न अनुरोध गरेको हो। स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काद्धारा जारी पत्रमा भनीएकाे छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका निकायहरु (विभाग, केन्द्र महाशाखा, परिषद, प्रतिष्ठान) तथा संघ, प्रदेश र […]