सुदूरपश्चिममा याे बर्ष एक दिन मात्रै भुवा
दूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्व विधिवत् रुपमा याे बर्ष हिजाेराती देखी सुरु भएर बुधबार बेलुका सम्पन्न हुने भएको छ । पञ्चेबाजाका साथमा खेलिने यो पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, डोटी र मध्यपश्चिमका विभिन्न जिल्लामा मनाउने चलन रहेको छ । यस बर्ष पाैषकाे अन्तीममा भुवा पर्ब परेकाेले २ दिन मात्रै अर्थात २८ […]