आज राष्ट्रिय टोपी दिवस धनगढीमा पनि मनाईदै
धनगढी –सुदूर नेपाल संस्कृति सेवा समाजले राष्ट्रिय टोपी दिवसमा धनगढीमा प्रभातफेरी गरेको छ। नेपाली टोपीको प्रयोग बढाउने भन्दै धनगढीमा प्रभातफेरी गरिएको समाजले जनाएको छ। समाजका सल्लाहकार पूर्णबहादुर बुढाथोकीका अनुसार प्रभातफेरी गर्दै नेपाली टोपी लगाएको टोलीले मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय कैलाली र उपमहानगरपालिकामा गएर मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रमुख जिल्ला अधिकारी किरण थापा र धनगढीका नगरप्रमुख […]