नदीको छेउछाउमा रहेकाे फोहोरको डंगुर व्यवस्थापन गर्न सकेन जयपृथ्वी नगरपालिकाले
अर्थ जङ शाही/ बझाङ — सदरमुकाम चैनपुरको सडक, चोक र नदी किनारमा फोहरको थुप्रो लाग्दा यहाँको सभ्यताको स्रोतका रूपमा स्थापित सेती नदीमा सिधै फोहोर मिसिन थालेको छ । सेतीनदी पछिल्लो समय प्लास्टिक, सीसासँगै घरघरबाट निस्केको फोहरका कारण दुर्गन्धित बन्दै गएको छ। कुनै बेला स्वच्छ अनि चञ्चल भएर बग्ने सेती नदीको पानी पछिल्लो समय धमिलो हुँदै […]