दिल्लीलाई हराउँदै कोलकाता तेस्रोपटक फाइनलमा
दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । दिल्लीले प्रस्तुत गरेको १३६ रनको लक्ष्य कोलकाताले १ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पछ्यायो । योसँगै लगातार दोस्रोपटक फाइनल पुग्ने दिल्लीको सपना चकनाचुर बनेको छ । कोलकाता भने तेस्रोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो । लक्ष्य पछ्याउने […]