भारतसँग नेपाल १–० ले पराजित, फाइनल पुग्ने सम्भावना जिवितै
माले — जारी साफ च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशलामा आइतबार राति भएको खेलमा नेपाल पराजित भएको हो। पराजित भएसँगै लगातार दुई खेल जितेको नेपालको फाइनल यात्रा कठिन भएको छ। पाँच टोली माब सहभागी भएको च्याम्पियनसिप सिङ्ग राउन्डरोबिनमा खेलाइएको छ। राउन्ड रोबिनमा शीर्ष दुई […]