शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • फुटबल
  • रानीबन स्पोर्ट्स क्लवले भेली क्लवलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा

रानीबन स्पोर्ट्स क्लवले भेली क्लवलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा

  • बुधबार, अशोज २०, २०७८
रानीबन स्पोर्ट्स क्लवले भेली  क्लवलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा

बाजुरा — बुधबार काठमाण्डौंमा जारी  फुटवल प्रतियाेगितामा  बाजुराको रानीवन स्पोट्स क्लव र क्लव  क्लवविच भएको खेलमा रानीबन स्पोर्ट्स क्लवले भेली  क्लवलाई ३-० गोल अन्तरले पराजित गरेको छ । याे संगै बाजुराबाट पहिलाे पटक एन्फाकाे सि डिभिजनमा भाग लिन पाउने भएकाे छ ।
रानिबन स्पोर्ट्स क्लब बाजुराले उत्कृष्ट खेल प्रर्दशन गर्दैभेली क्लवलाइ ० का विरुद्ध ३ गोल प्रहार गर्दै जित हात पारेर फाइनलमा पुगेको छ । देशभरका ७९ टिम मध्य अब रानिबन स्पाेर्ट क्लव तेस्राे स्थानमा पुगेकाे छ ।बुधबारकाे खेलमा रानिबन क्लवका  किरन बाेहराले २ गाेल हानेर म्यान अफ द म्याचकाे बिजेता बनेका छन । त्यसै गरी कुबेर सिहंले १ गाेल गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार