शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • फुटबल
  • नेपाल र ओमानको मैत्रीपूर्ण फुटबल आज

नेपाल र ओमानको मैत्रीपूर्ण फुटबल आज

  • आइतवार, अशोज १०, २०७८
नेपाल र ओमानको मैत्रीपूर्ण फुटबल आज

काठमाडौँ — नेपाल र ओमानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुदैछ ।

ओमानविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली कतारमा छ । खेल दोहास्थित कतार युनिभर्सिटीको मैदानमा राति ९:४५ बजे शुरू हुनेछ ।

साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपालले ओमानसँग खेल्न लागेको हो । साफकै तयारीस्वरूप नेपालले भारतसँग पनि दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदैछ ।

चर्चामा

सम्बन्धित समाचार