बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • फुटबल
  • रानीबन स्पोर्ट्स क्लवले सन्तोष फुटवल क्लवलाई ५-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा

रानीबन स्पोर्ट्स क्लवले सन्तोष फुटवल क्लवलाई ५-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा

  • शनिबार, अशोज १६, २०७८
रानीबन स्पोर्ट्स क्लवले सन्तोष फुटवल क्लवलाई ५-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा

बाजुरा — शनिबार काठमाण्डौंमा जारी बाजुराको रानीवन स्पोट्स क्लव र सन्तोष फुटवल क्लवविच भएको खेलमा रानीबन स्पोर्ट्स क्लवले सन्तोष फुटवल क्लवलाई ५-२ गोल अन्तरले पराजित गरेको छ ।
रानिबन स्पोर्ट्स क्लब बाजुराले उत्कृष्ट खेल प्रर्दशन गर्दै सन्तोष फुटवल क्लवलाइ २ का विरुद्ध ५ गोल प्रहार गर्दै जित हात पारेर सेमिफाइनलमा पुगेको छ । देशभरका ७९ टिम मध्य अब रानिबन स्पाेर्ट क्लव चाैथाे स्थानमा पुगेकाे छ । शनिबार खेलमा रानिबनकै कुबेर बहादुर सिहंले ३ गाेल हानेर म्यान अफ द म्याचकाे बिजेता बनेका छन । त्यसै गरी दिपक बिक र किरन बाेहराले १/१ गाेल गरेका थिए । साे खेलमा हाैसला स्वरूप गाैमुल गाउँपालिकाले रानिबन स्पाेर्ट क्लवलाइ २ लाख नगद सहयाेग समेत गरेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार