कोरोनाले २ लाख ६४ हजार १३३ जनाको मृत्यु
विश्वका २१५ देशमा फैलिएको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ६४ हजार नाघेको छ । बिहीबार बिहानसम्म कोरोनाका कारण २ लाख ६४ हजार १३३ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ७४ हजार २०० को ज्यान गएको छ । बेलायतमा ३० हजार ७६, इटलीमा २९ हजार ६८४, स्पेनमा […]