नेकपा सचिवालयद्वारा पार्टी एकता कार्यदल विघटन
काठमाडौं, फागुन १०ः स्थायी कमिटीले पार्टी एकताका बाँकी काम टुङ्गो लगाउन गठन गरेको कार्यदल नेकपा सचिवालयको बैठकले भङ्ग गरेको छ । कार्यदलले बिहीबारको बैठकमा बाँकी काम टुंगोमा पु¥याउन एक साताको समय लिखित रूपमा माग गरेको भए पनि शुक्रबार बिहानै बसेको सचिवालय बैठकले कार्यदल विघटन गरिएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार, अब […]