बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • रौतहटमा सत्तारुढ नेकपाको प्रदेश २ स्तरीय आमसभा

रौतहटमा सत्तारुढ नेकपाको प्रदेश २ स्तरीय आमसभा

  • शनिबार, फाल्गुन २५, २०७५
रौतहटमा सत्तारुढ नेकपाको प्रदेश २ स्तरीय आमसभा

रौतहटको गरुडामा सत्तारुढ नेकपाले शनिबार प्रदेश २ स्तरीय आमसभा आयोजना गरेको छ । कार्यक्रममा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललगायत पुगेका छन् ।

आमसभामा सहभागी हुन प्रदेशका आठै जिल्लाबाट नेता कार्यकर्ता आएका छन् । मधेसमा भएको आमसभालाई भव्य बनाउन बाक्लै सहभागी जुटाइएको छ ।

नेकपाका प्रदेश सदस्य राजकुमार रायले आमसभामा निकै ठूलो सहभागीता भएको बताए । ‘आठ जिल्लाकै साथीहरु ठूलो संख्यामा सहभागी हुनुभएको छ,’ उनले भने् ।

चर्चामा

सम्बन्धित समाचार