बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • रेशम चौधरीलाई तत्काल रिहा नगरे सडक संघर्षमा जाने चेतावनी – राजपा

रेशम चौधरीलाई तत्काल रिहा नगरे सडक संघर्षमा जाने चेतावनी – राजपा

  • बुधबार, फाल्गुन २२, २०७५
रेशम चौधरीलाई तत्काल रिहा नगरे सडक संघर्षमा जाने चेतावनी – राजपा

काठमाडौं,२२,फागुन ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको आकस्मिक बैठक केन्द्रीय कार्यालयमा सुरु भएको छ । राजपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित कैलाली घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई जिल्ला अदालतले बुधवार दिउँसो जन्मकैदको फैसला गरेलगत्तै संयोजक राजेन्द्र महतोले पार्टीको आकस्मिक बैठक बोलाएका हुन् ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने तथा यथावत राख्ने भन्ने विषयमा निर्णय हुने महासचिव केशव झाले जानकारी दिएनु भयो । उनले रेशम चौधरीलाई तत्काल रिहा नगरे सडक संघर्षमा जाने चेतावनी समेत दिए ।

चर्चामा

सम्बन्धित समाचार