नेपालमा भारतको न्यून चापीय रेखाको प्रभाव, यस्तो रहनेछ मौसम
हाल नेपालमा स्थानीय वायु र भारतको विहार, पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश नं १ र मधेस प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको […]