शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • स्वामिकार्तिक खापर १ मा माओवादीका उम्मेदवार वडा अध्यक्षमा विजयी

स्वामिकार्तिक खापर १ मा माओवादीका उम्मेदवार वडा अध्यक्षमा विजयी

  • शनिबार, बैशाख ३१, २०७९
स्वामिकार्तिक खापर १ मा माओवादीका उम्मेदवार वडा अध्यक्षमा विजयी

बाजुरा–स्वामिकार्तिक खापर गाउँपालिका १ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् । माओवादीका उम्मेदवार अजय बहादुर विकले ५ सय ७३ मत ल्याएर विजयी भएका हुन् । उनलाई नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादीको साथ रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार