बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • स्वामिकार्तिक खापर २ मा काँग्रेस उम्मेदवार वडा अध्यक्षमा विजयी

स्वामिकार्तिक खापर २ मा काँग्रेस उम्मेदवार वडा अध्यक्षमा विजयी

  • शनिबार, बैशाख ३१, २०७९
स्वामिकार्तिक खापर २ मा काँग्रेस उम्मेदवार वडा अध्यक्षमा विजयी

बाजुरा–स्वामिकार्तिक खापर गाउँपालिका २ मा काँग्रेसका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् । काँग्रेसका उम्मेदवार विष्णु बुढाले ३ सय ५८ मत ल्याएर विजयी भएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मान ब महतराले ३ सय १७ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अर्थराज बुढाले २ सय ५९ मत ल्याएका छन् ।
निर्वाचित वडा अध्यक्ष यो भन्दा पहिला पनि काँग्रेस बाट विजयी वडाअध्यक्ष हुन् । बाजुरामा खप्तडछेडेदह गाउँपालिका १ मा पनि नेपाली काँग्रेसका बिर बहादुर रावल विजयी भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार