आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराकाे हिमाली गाउँपालिकामा हवाई फाएर , स्थिति तनावग्रस्त

बाजुराकाे हिमाली गाउँपालिकामा हवाई फाएर , स्थिति तनावग्रस्त

  • शनिबार, बैशाख ३१, २०७९
बाजुराकाे हिमाली गाउँपालिकामा हवाई फाएर , स्थिति तनावग्रस्त

बाजुरा — जिल्लाकाे हिमाली गाउँपालिकाकाे मतगणना स्थलमा एमाले र काग्रेस कार्यक्रता बिच धादली हुदा हावाई फाएर गरिएकाे छ । गाउँबाट मतगणना स्थलमा मतपेटिका ल्याउने क्रममा शिल भाचिएकाे बिषयमा बिबाद हुदा प्रहरीले हवाई फाएर गरिकाे प्रहरीले जनाएकाे छ । बिबादले उग्ररूप लिदा नेपाल प्रहरीले ९ राउण्ड हावाई फाएर गरिएकाे जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार