बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकाको मतदान स्थगित

बुढिगंगा नगरपालिकाको मतदान स्थगित

  • शनिबार, बैशाख ३१, २०७९
बुढिगंगा नगरपालिकाको मतदान स्थगित

बाजुरा–बाजुराको बुढिगंगा नगरपालिकाको मतदान स्थगित गरेको छ । निर्वाचन आयोगको स्थानीय तह निर्वाचन इ बुलेटिनमा प्रकाशित गर्दै बाजुराको बुढिगंगा नगरपालिकामा ३० गते भएको १० वटै वडामा भएको मतदान केन्द्रको मतदान स्थगित गरेको सार्वजनिक गरेको छ ।
त्यस्तै बुढिनन्दा नगरपालिका ८ मा रहेको पिस क्रियटर एकेडेमीको मतदान पनि स्थगित भएको बुलेटिनमा प्रकाशित भएको छ । बाजुरामा स्थगित भएको मतदानमा पुन चुनाव कहिले हुने भन्ने कुनै जानकारी भने आयोगले वताएको छैन् । बुढीगंगाका २, ३, ५ र ९ मा एमालेले बुथ कब्जा गरेको कांग्रेसको आरोप छ भने ४ र ७ नम्बरमा कांग्रेसले बुथ कब्जा गरेको एमालेको दावी छ ।

Keine Beschreibung verfügbar.

चर्चामा

सम्बन्धित समाचार