बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • खप्तड छेडेदह-२ मा काँग्रेसका बुढा प्यानलसहित विजयी

खप्तड छेडेदह-२ मा काँग्रेसका बुढा प्यानलसहित विजयी

  • आइतवार, जेष्ठ १, २०७९
खप्तड छेडेदह-२ मा काँग्रेसका बुढा प्यानलसहित विजयी

बाजुरा — खप्तड छेडेदह गाउँपालिका–२ को वडा अध्यक्षमा नेपाली काँग्रेसका भक्तबहादुर बुढा विजयी भएका छन्। उनी ४९१ मतका साथ विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेश शाहीले ४१४ मत प्राप्त गरेका छन्। बुढाकाे प्यानलसहित विजयी भएको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार