शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • जुगल गाउँपालिका अध्यक्षमा एक मतले एमालेका लामा विजयी

जुगल गाउँपालिका अध्यक्षमा एक मतले एमालेका लामा विजयी

  • आइतवार, जेष्ठ १, २०७९
जुगल गाउँपालिका अध्यक्षमा एक मतले एमालेका लामा विजयी

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यहाँ १ मतले अध्यक्ष पदमा हार जित भएको हो ।

एमालेका चन्द्रकाजी लामा ६०८ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी प्रताप लामाले ६०७ मतै चित्त बुझाए ।

चर्चामा

सम्बन्धित समाचार