लघु कथा- रक्सिको नशा
कपुर नगरपालिका सात नम्बर ओडा बर्तोला टोलका लालमणि एक समाजसेवी ,अनुशासित , सभ्य भब्य भद्र सालिन एकदमै साधारण र सोझो मान्छे थिए! एकदिन लालमणी साथिहरुसँग बजार जान्छन् घर फर्किदा साथिहरुले लालमणिलाइ रक्सी खान अनुरोध गर्छन् ! लालमणीले रक्सी कहिले खाएको छैन यो खान हुन्न मत खादिन भन्छन् ,, तर साथिहरु सारै कर गरेर लालमणीलाई रक्सी […]