बुढीनन्दा नगरपालिकाका चार स्थानमा टेलिकम टावर निर्माण हुदैें
राजेन्द्र बहादुर रोकाया/बाजुरा– दिगो रुपमा संचार सुविधा नरहेको बुढीनन्दा नगरपालिकाको चार वटा स्थानमा नेपाल टेलिकमको नमस्ते मोबाइलको टावर निर्माण हुने भएका छन । हालसम्म संचारको भरपर्दो सुविधा नभएको बुढीनन्दा नगरपालिकाका बिभिन्न स्थानमा टेलिकम टावर निर्माण हुने भएका हुन् । बुढिन्नदा नगरपालिकाकाे वडा नम्बर ८ को हर्शालीमा टेलिकम टावर, वडा नम्बर ७ को कर्केलीको माथि पानिनाउला […]