बाजुराका समस्याबारे काठमाडौका सडकमा ओर्लिए बाजुरेलि युवा
बाजुरा–बाजुराका समस्याबारे बाजुराका युवाले काठमाडौमा प्रर्दशन गरेका छन् । बाजुराका युवा, सामाजिक अभियान्ता तथा बिद्यार्थीहरुले माइतिघर मन्डेलामा प्रर्दशन गरेको सामाजिक अभिायान्ता हेमराज थापाले वताएका छन् । बाजुराले उपचार नपाएरै मर्नुपर्ने पर्छ खइ कहाँ छ, तेरो समाजवाद भन्ने जस्ता पेलकार्ड बोकेर युवाहरले प्रर्दशन सँगै नाराजुलुस गरेका छन् । बाजुराका समस्या लिएर युवाहरुले प्रर्दशन गरेका हुन् । […]