मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • शिक्षा
  • निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आह्वान

निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आह्वान

  • बिहिबार, साउन ११, २०८०
निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आह्वान

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लागि दरखास्त आव्हान गरेको छ । न्यूनतम योग्यता पुगेका व्यक्तिहरुले आजदेखि आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त पेस गर्न सक्नेछन् ।

अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण पेस गरेका कागजातहरू राजश्व बुझाइसकेपछि संशोधन गर्न नसकिने भएकोले सावधानीपूर्वक दरखास्त दिन आयोगले आग्रह गरेको छ ।

357090348_819526393199396_6453537487336587088_n

चर्चामा

सम्बन्धित समाचार