अछामकि झुप्रीलाई काठमाडाै बाट गाउँ फर्कनै मन छैन
भगवानले पनि जन्म दियो आँखा दिन, भगवानले पन ऽऽऽ दूधै नलाई कन आमाले मारिनन् किन, दूधै नलाई कन ऽऽऽ लैजा काल मलाई मन छैन संसारमा रने, लैजा काल मलाई ऽऽऽ आमा दूध नलाई मार्दिउ भन्ने याद आएन आमा दूध नलाई ऽऽऽ अछाम तारेखा गाउँको वनपाखामा गुञ्जिरहने यो गीत आजभोलि ‘भ्वाइस आफ नेपाल’को एउटा कोठामा गुन्जिरहेको […]