• होमपेज
  • ब्रेक्इङ न्युज
  • ११ परिवार मात्र भएको गाउँमा करोडौंका योजना, बाँडीचुँडी खान रकम भुक्तानी

११ परिवार मात्र भएको गाउँमा करोडौंका योजना, बाँडीचुँडी खान रकम भुक्तानी

  • सोमवार, भदौ ९, २०७६
सेयर गर्नुहोस् :
११ परिवार मात्र भएको गाउँमा करोडौंका योजना, बाँडीचुँडी खान रकम भुक्तानी

गाउँमा ४१ परिवार थिए। त्यसमध्ये ३० परिवार बसाइँ सरी कैलाली र कञ्चनपुर गइसके। उनीहरु उतै मग्नमस्त छन्। ११ परिवार मात्र रहेको गाउँ अहिले सुनसान लाग्छ।यो बैतडीको मेलौली नगरपालिकाको विशालपुर गाउँ हो। गाउँले नभएर के भो ? यहाँ विकासका योजना भने फालाफाल छन्।

गत वर्ष मात्र उक्त गाउँमा २ करोड रुपैयाँ लगानीमा सिँचाइ योजना बन्यो। यस वर्ष पनि ५० लाखभन्दा बढीका योजना गाउँमा परेका छन्। केही योजना बने। केही बनेका छैनन्। तर कागजमा ती बनिसके। काम नभए पनि सम्पन्न भएको देखाएर ‘बाँडीचुँडी खान’ रकम भुक्तानी भइसक्यो। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

चर्चामा

सम्बन्धित समाचार