जलश्रोत आयोजनामा सघाउन सघिय सरकारलाई प्रदेश मन्त्री बोहराको आग्रह
बडिमालिका समाचार बाजुरा १० भदौ । प्रदेश मन्त्री बोहराको आग्रह संघिय सरकारका जलश्रोत तथा सिचाई मन्त्री बर्षमान पुनसंग सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपड बोहराले भेट गरेको छ । भेटमा बोहराले सुदुरपच्चिम प्रदेश जलश्रोतकका थुप्रै सम्भावना भएकोले संघिय सरकारले लगानी लगाउनु पर्ने बोहराले भेटमा बताएको छन् । संघिय सरकारले पश्चिम् सेति, पन्चेस्वर, कर्णाली, […]