नेकपा एमाले सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्ट
काठमाडाै–नेकपा एमाले सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्ट ताेकिएकाे छ । त्याे सँगै नेकपा (एमाले) ले प्रदेश कमिटीका पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातवटै प्रदेशका इन्चार्ज, अध्यक्ष र सचिव हेरफेर गरेको हो। नेकपा (माओवादी केन्द्र)बाट आउनुभएका गृहमन्त्री रामबहादुर थापा , लेखराज भट्ट र प्रमु साहलाई […]