१४ वर्षदेखि सिंगै पहाड सिँगार्न लागिपरेका ‘अछामी बड्डा’
‘देश खानू जुझेर, पहाड खानू पूजेर।’ यो उखान प्रचलित छ अछाममा। देश अर्थात् तराई, मधेश वा परदेशका विभिन्न ठाउँ वा सहर। जहाँ कडा परिश्रम बिना, थरीथरी समस्यासँग नजुझेर जीवन गतिमय हुँदैन। रोजगारी वा अन्य कारणले विदेशिएका वा थातथलो छोडी सहर छिरेकाहरूका संघर्षका कथा पनि भन्छन् ‘समस्यासँग लडिबुडी गर्नैपर्छ।’ उसोभए पहाडमा? पहाडको विकटतामा प्रत्येक डाँडालाई, ढुंगा-ढुंगालाई […]