कोल्टिमा पहिलो पटक कालाजार बिरामीको सफल उपचार
बाजुरा–बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक कालाजार बिरामीको उपचार भएको छ । यो भन्दा पहिला धनगढी, सुुर्खेत नेपालगञ्ज रिफर गर्नुपर्ने बाध्यता थियो, पहिलो पटक कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुुराज जैशीले वताएका छन् । कालाजार बाट ग्रसित भएकि स्वामीकार्तिक खापर गाँउपालिका २ सुुपानाकी १४ बर्षिय अम्बिसना बुुढाको […]