शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • अन्तराष्ट्रिय महिला दिवस सदरमुकाम मार्तडिमा यसरि मनाइयाे (फाेटाे फिचर)

अन्तराष्ट्रिय महिला दिवस सदरमुकाम मार्तडिमा यसरि मनाइयाे (फाेटाे फिचर)

  • सोमवार, फाल्गुन २४, २०७७
अन्तराष्ट्रिय महिला दिवस सदरमुकाम मार्तडिमा यसरि मनाइयाे (फाेटाे फिचर)

बाजुरा– बडिमालिका नगरपालिकाकाे आयोजनामा सदरमुकाम मार्तडिमा बिभन्न कार्यक्रम गरेर अन्तराष्ट्रिय महिला दिवस मनाएकाे छ ।

बडिमालिका नगरपालिकाले महिलाको सुरक्षा सम्मान र रोजगार, समृद्ध नेपालको आधार भन्ने मुुल नाराका साथ १११ औ अन्र्तराष्ट्रिय महिला दिवस मनाएको छ । अन्तराष्ट्रिय महिला दिवस, हरेक वर्ष मार्च ८ तारिखलाई विश्वभर लैङ्गीक समानता र न्यायको पक्षमा वकालत गर्दै महिला दिवसको रुपमा मनाईन्छ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार