शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराको बिरेखोलामा चितुुवा भेटिएको भन्दै सचेत रहन जिल्ला प्रहरी कार्यलयको आग्रह

बाजुराको बिरेखोलामा चितुुवा भेटिएको भन्दै सचेत रहन जिल्ला प्रहरी कार्यलयको आग्रह

  • बुधबार, फाल्गुन २६, २०७७
बाजुराको बिरेखोलामा चितुुवा भेटिएको भन्दै सचेत रहन जिल्ला प्रहरी कार्यलयको आग्रह
फाइल फाेटाे

बाजुरा– बडिमालिका नगरपालिका ६ बिरेखोला पुल नजिकै २ वटा चितुुवा देखापरेको भन्दै स्थानियलाई सचेत रहन जिल्ला प्रहरी कार्यलय बाजुराले आग्रह गरेको छ ।
मंगलवार साँझा अन्दाजी ०५ः३० बजेको बिरेखोला पुल भन्दा १ सय मिटर अगाडी कोर्दा जाने लोड्दुक ओडारमा २ (दुई) वटा चितुवा देखा परेको जिल्ला प्रहरी कार्यलय बाजुुराले जनाएको छ । स्थानियका अनुुसार दिनभरी त्यहि स्थानमा रहेको बुुझिएको छ ।
जिल्ला प्रहरी कार्यलय बाजुराले स्थानिय महानुभावहरू सचेत रहन हुन सार्वजनिक सुुचना जारी गरेको छ । साथै जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी साहयक निरिक्षक धन सिंह धामीको कमाण्डमा उक्त स्थानमा टोली खटाई पठाईएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार