शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेको संसदीय दलमा नेपालभन्दा दोब्बर र केन्द्रीय समितिमा बहुमतमा ओली

एमालेको संसदीय दलमा नेपालभन्दा दोब्बर र केन्द्रीय समितिमा बहुमतमा ओली

  • मङ्लबार, फाल्गुन २५, २०७७
एमालेको संसदीय दलमा नेपालभन्दा दोब्बर र केन्द्रीय समितिमा बहुमतमा ओली

काठमाडाै–सर्वोच्च अदालतले एकीकरण खारेज गरिदिएपछि पूर्वएमाले र माओवादी केन्द्रले अब पूरानै पार्टी ब्युँताउने भएका छन्। आफ्नो नेतृत्वको नेकपा (एमाले) ब्युँतिने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा बलियो अवस्थामा हुने भएका छन्।  २०७५ जेठमा एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको संसदीय दल  र केन्द्रीय  समितिमा अल्पमतमा रहेको ‌ओली समूहलाई एमाले हुँदा दुबैमा आरामदायी  बहुमत छ।

संसदीय दलमा त ओली समूहको बहुमत माधवकुमार नेपाल समूहको भन्दा दोब्बर बढी छ। प्रतिनिधि सभाका १ सय २० सांसद कायम रहेकामा नेपालका पक्षमा ४० सांसद छन्। नेपाल पक्षले आफूहरूसँग ४२ सांसद रहेको दाबी गरेको छ।

यी हुन् ओली समूहका सांसद

केपी शर्मा ओली

विष्णु पौडेल

सुवासचन्द्र नेम्वाङ

ईश्वर पोखरेल

नवराज सिलवाल

गोकुल बास्कोटा

कृष्णप्रसाद दाहाल

पोल्देन छोपाङ गुरुङ

नारायणप्रसाद मरासिनी

पद्माकुमारी अर्याल

तिलकबहादुर महत

प्रेमप्रसाद तुलाचन

खगराज अधिकारी

विद्या भट्टराई

जगतबहादुर सुनार

केदार सिग्देल

वसन्तकुमार नेम्वाङ

लालप्रसाद सावा(एलपी)

राजेन्द्र गौतम

राजेन्द्र राई

घनश्याम खतिवडा

आशाकुमारी बिक

जुलीकुमारी महतो

रेखाकुमारी गिरी

शेरबहादुर तामाङ

प्रेमबहादुर आले

नारदमुनि राना

गणेशसिंह ठगुन्ना

दामोदर भण्डारी

नरबहादुर धामी

यज्ञ बोगटी

रामवीर मानन्धर

धनबहादुर बुढा

भानुभक्त ढकाल

विशाल भट्टराई

लिलानाथ श्रेष्ठ

रघुवीर महासेठ

पर्वत गुरुङ

भुमिप्रसाद त्रिपाठी

खेमप्रसाद लोहनी

कृष्णबहादुर राई

कृष्णकुमार श्रेष्ठ(किसान)

कृष्णगोपाल श्रेष्ठ

महेश बस्नेत

भुपेन्द्रबहादुर थापा

सुर्यप्रसाद पाठक

पदम गिरी

प्रदीप ज्ञवाली

छविलाल विश्वकर्मा

वृजेशकुमार गुप्त

नन्दलाल रोका क्षेत्री

हृदयश त्रिपाठी

रवीन्द्रराज शर्मा

नवराज राउत

लालबहादुर थापा

भैरबहादुर सिंह

विजय सुब्बा

मोहन बानिया

मोतिलाल दुगड

थममाया थापा

शिवमाया तुम्बाहाङफे

सुजिता शाक्य

बिना श्रेष्ठ

नविना लामा

शान्तिमाया पाख्रिन

राधाकुमारी ज्ञवाली

कुमारी मेचे

बिन्दा पाण्डे

गोमा देवकोटा

निरुदेवी पाल

मनकुमारी जिसी

विष्णु शर्मा

सरिता न्यौपाने

मैनाकुमारी भण्डारी

तिर्था गौतम

शान्ता चौधरी

विमला विश्वकर्मा

केन्द्रीय कमिटीको समीकरणमा पनि ओली नै बहुमतमा छन्। एमालेको नवौं महाधिवेशन र त्यसपछि मनोनितहरूको संख्यालाई आधार मान्दा पार्टी एकताअघि २ सय ५ सदस्यीय थियो।

तत्कालीन एमालेका केन्द्रीय सदस्यमध्ये रवीन्द्र अधिकारी, महिम लिम्बु र दिनेशचन्द्र यादवको मृत्यु भइसकेको छ। राधाकृष्ण मैनाली, प्रल्हाद गिरी, रूपनारायण श्रेष्ठलाई पार्टीले कारबाही गरेको छ।

संवैधानिक तथा विभिन्न नियुक्ति लिएकालाई घटाउँदा एमाले केन्द्रीय कमिटीको संख्या १ सय ९५ हाराहारी हुन आउँछ। उपाध्यक्ष वामदेव गौतम, केन्द्रीय सदस्य लालबाबु पण्डित र हरि पराजुली तटस्थ छन्। ओलीका पक्षमा १ सय ३ जना जति केन्द्रीय सदस्य हुन आउँछन्।

यी हुन् ओली पक्षीय केन्द्रीय सदस्य :

केपी शर्मा ओली

ईश्वर पोखरेल

बिष्णु पौडेल

पृथ्वीसुब्बा गुरूङ

प्रदीप ज्ञवाली

किरण गुरूङ

छविलाल विश्वकर्मा

सत्यनारायण मण्डल

शंकर पोखरेल

पुष्प कँडेल

केशवप्रसाद बडाल

सुवास नेम्वाङ

पोलिटब्युरो पूर्ण सदस्य

काशीनाथ अधिकारी

थममाया थापा

विन्दा पाण्डे

भानुभक्त ढकाल

यामलाल कँडेल

राधा ज्ञवाली

बिष्णु रिमाल

पोलिटब्युरो वैकल्पिक सदस्य

कर्ण थापा

गोकुल घर्ती मगर

गोरख बोगटी

जगत विश्वकर्मा

दलबहादुर राना

युवराज कार्की

योगनारायण यादव

शेरधन राई

केन्द्रीय कमिटी पूर्ण सदस्य

ईश्वरी रिजाल

एकराज विश्वकर्मा

कमलादेवी महतो

खगेन्द्र राई

खिमलाल भट्टराई

खेममान खड्का

गणेशसिंह ठगुन्ना

गोमा देवकोटा

जगदीशप्रसाद कुसियत

डम्मरसिंह साम्बाहाङ्फे

नजिर मिया

पद्मा अर्याल

पार्वत गुरूङ

बलवीरप्रसाद चौधरी

वैजनाथ चौधरी

बोमबहादुर बिक

भैरवसुन्दर श्रेष्ठ

महेश्वर पाठक

महम्मद अन्सारी

मायानाथ अधिकारी

राजन भट्टराई

लालबहादुर थापा

लीला गिरी

लीलानाथ श्रेष्ठ

शिवमाया तुम्बाहाङ्फे

शेरबहादुर तामाङ

सिराज अफारुकी

सीता पौडेल

सुजिता शाक्य

सूर्य थापा

सुशीला नेपाल

हिक्मत कार्की

ज्ञानबहादुर भुजेल

मनोनित केन्द्रीय सदस्य

कृष्णगोपाल श्रेष्ठ

जय घिमिरे

देवराज घिमिरे

विजय सुब्बा

सुमन प्याकुरेल

गंगा यादव

धर्मनाथ यादव

लालबाबु यादव

रघुवीर महासेठ

रामदयाल मण्डल

हरिनारायण महतो

केन्द्रीय कमिटी वैकल्पिक सदस्य

किशोर अधिकारी

खेमप्रसाद लोहोनी

गुलाबजंग शाह

गोविन्दबहादुर नेपाली

तिलक महत

तिलबहादुर बिक

तैयब हुसेन

निरूदेवी पाल

पुरनसिंह दयाल

प्रेमबहादुर आले

बीना श्रेष्ठ

भगवती चौधरी

भूपेन्द्र थापा

भैरवबहादुर सिंह

मना केसी

माधव ढुंगेल

मोहन बाँनिया

रामशरण बस्नेत

रामरति देवीराम

लक्ष्मी पोखरेल

विक्रम शाही

विशाल भट्टराई

सीता सुन्दास

शेरबहादुर केसी

मनोनित वैकल्पिक सदस्य

मानबहादुर जिसी

नारदमुनि राना

जुली महतो

मन्जु चौधरी

महम्मद हारून

सरोज यादव

शान्ता चौधरी

हरि राजवंशी

#सेताेपाटि

चर्चामा

सम्बन्धित समाचार