नेकपा माओबादी केन्द्र बाजुराको ईन्चार्जकाे जिम्मेवारी पुर्व राज्यमन्त्री बिकलाई
बाजुरा — नेकपा माओवादी केन्द्रले बाजुराको ईन्चार्जकाे रुपमा पुर्ब राज्य मन्त्री समेत रहेको कर्ण बहादुर बिक केशवलाई जिल्ला जिम्मेवारी दिएको छ । नेकपा माओवादी केन्द्रले देशभरका सांगठनिक जिम्मेवारी टुंगो लगाएको छ । नेकपा माओवादी केन्द्रले केन्द्रीय नेताहरुको कार्यविभाजन समेत गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, […]