बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाचार
  • भीमदत्त राजमार्गमा पहिराे जादा बाजुरा लगायत पहाडी जिल्लाकाे यातायात अबरूद्ध

भीमदत्त राजमार्गमा पहिराे जादा बाजुरा लगायत पहाडी जिल्लाकाे यातायात अबरूद्ध

  • शुक्रबार, भदौ ११, २०७८
भीमदत्त राजमार्गमा पहिराे जादा बाजुरा लगायत पहाडी जिल्लाकाे यातायात अबरूद्ध

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको खानीडाँडामा सडक माथिबाट गएको पहिरोले सुदूरपश्चिमप्रदेशका पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार पहिरोले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यकालागि छुटेका सवारीसाधन खानीडाँडामै रोकिएका छन् । डोजरको सहायताले पहिरो पन्छ्याउने कामभइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार