विशु मान्न घर फर्कदै सुदूरपश्चिमेली
सुदूरपश्चिमेलीको प्रमुख चाड मध्येको एक विशु पर्व मान्न घर फर्कनेहरु बढेका छन्। सुदूरपश्चिमबाट भारतमा रोजगारी गर्न गएकाहरु नयाँ वर्ष अर्थात विशु पर्व मनाउन फर्कने क्रम बढेको हो। अहिले भारतीय सीमा नाका कञ्चनपुरको गौरीफन्टा, गड्डाचौकी, बैतडीको झुलाघाट, दार्चुलाको पुल घाटबाट घर फर्कनेको भिड लागेको छ। ‘वर्ष दिनको चाड हो विशु, घर परिवारसँगै मनाउन पाए रमाइलो हुन्छ,’ […]