महाशिबरात्रीको अबसरमा कृषि मेला प्रदर्शनी
प्रेम रौले, बाजुरा २१ फागुन । त्रिवेणी नगरपालिकाको कृषि शाखाले सोेमबार महाशिवरात्रीको अवसरमा नगरपालिकाको आयोजना र ८ वडाको संयोजनमा कृषि मेला तथा प्रदर्शनी कार्यक्रम गरेको छ । महाशिवरात्री मेलामा यस वर्ष नगरपालिकाको कृषि शाखाले स्थानीयहरुले उत्पादन गरेको विभिन्न प्रकारका तरकारी, फलफुल, अन्न बाली लगायतका प्रदर्शन गरी मुल्याङ्कन गर्ने गरी उत्कृष्ट भएकालाई पुरस्कारको व्यवस्था सहित मेलाको […]