शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बाजुरामा थप ६२ जनामा कोरोना पुष्टि, संक्रिमितको संख्या १ सय ९१ पुग्याे

बाजुरामा थप ६२ जनामा कोरोना पुष्टि, संक्रिमितको संख्या १ सय ९१ पुग्याे

  • शनिबार, असार १३, २०७७
बाजुरामा थप ६२ जनामा कोरोना पुष्टि, संक्रिमितको संख्या १ सय ९१ पुग्याे

बाजुरामा  कोरोना संक्रिमितको संख्या १९१ पुगेको छ अाज  थप त्रिबेणी नगरपालिकामा  ६२ जनामा कोरोना पुष्टि भए संगै बाजुरामा पनी काेराेना संख्यामा बृद्धी  भएको छ । शिक्षण अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा ८१ जना मध्ये ६२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ, भने १९ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । यो संगै बाजुरामा कोरोना संक्रिमितको संख्या १९१ पुगेको छ ।

जसमा ११ जना महिला र ५१ जना पुरुष रहेको जिल्ला स्वाथ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी बताएका छन ।  असार ४ गते स्वाव संकलन गरी पठाएका कुल ८१ जनाको शिक्षण अस्पताल महाराजगंज काण्माण्डौँमा पिसिआर जाँच पछि शनिबार १९ जनाको रिर्पोट नेगेटिभ र ६२ जनाको रिर्पाेट पोजेटिभ आएको बताइएका छन ।

चर्चामा

सम्बन्धित समाचार